पूनर्निर्माणको चाहाना राख्ने गर्ने भिडियो सार्वजनिक

काठमाडौं— अघिल्लो वर्षको भूकम्पपछि सुचारु हुनु पर्ने पूनर्निर्माणको कार्यले गति लिन सकेको छैन । पूनर्निर्माण गरेर नेपाललाई पुनः एक पटक सुन्दर बनाइनु पर्छ भन्ने भावना बोकेको गीत तथा म्युजिक भिडियो सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ । कमलादी गणेस्थानमा आयोजित एक समारोहमा गीतकार सुना भण्डारीद्वारा रचना गरिएको ‘हे आमा नेपाल…’ गीतको एल्बम तथा म्युजिक भिडियो सार्वजनिक … Continue reading पूनर्निर्माणको चाहाना राख्ने गर्ने भिडियो सार्वजनिक